आईतबार, चैत १२, २०७९   ०६:०१:४६

गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक

गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक भएको छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका सर्जक भिम बिसिको संगीत रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको म्युजिक भिडियो दशरथ सुनारले निर्देशन गर्नु भएको हो भने छायांकन राम कुमार केसीले गर्नु भएको हो ।

रवि ओडको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रिन्स बिश्वकर्मा र अन्जना बराईलीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :


सेतोखरी   बुधबार, चैत ४, २०७७