होटल ग्यालेक्सीद्वारा पत्रकारलाई सम्मान


होटल ग्यालेक्सीद्वारा पत्रकारलाई सम्मान

नेपालगन्ज ३० चैत : नेपालगन्ज स्थित होटल ग्यालेक्सि दरबारले नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेकोछ ।

सोमबार होटलमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित महासंघ पदाधिकारी, सदस्य, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital