‘अरुको सेवामा नै मेरो खुशी छ । जब म विरामी होस् वा अप्ठेरोमा परेको मान्छेको सेवा गर्न पाउँछु र मैले गरेको सहयोगले वहाँ खुशी हुनुहुन्छ अनि म आफै खुशी हुन्छु ।’ नर्स सुमनले सेतोखरीसँग भन्नु भयो ।विस्तृतमा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा समितिनै गठन गरेका छन् । राखेपका सदस्य समेत रहेका विष्टलाई विश्वास गरी सदस्य सचिव घिसिङ्ले यति ठुलो जिम्मेवारी सुम्पेका हुन् ।विस्तृतमा
एनआरएनए आष्टेलियाले पश्चिम अष्ट्रेलियाबाट विभिन्न पदमा ६ जनालाई बुधवार एक कार्यक्रमका विच मनोनित गरेको हो ।विस्तृतमा
पेन्डिङ र नयाँ सदस्य बन्न ईच्छुकहरुको संख्या बढि देखिएपछि बेल्जियमबाट मनोनित केहि केन्द्रीय पदाधिकारीहरुको दवावमा संघले जुन २० को विहान बसेको भर्चुअल बैठकले ड्राफ्ट र पेण्डिङमा रहेका फाईलहरु सार्वजनिक गर्ने र प्रकृया पुरा नगरी आएका फाइलहरु हटाउन केन्द्रलाई पत्राचार गर्ने निर्णय गर्यो ।
शुक्रबार, भदौ २२, २०८०मानिस जीवित र सम्पर्कमै रहेको अवस्थामा लामो समयदेखि बेपत्ता भएको भन्ने नक्कली सरजमिन गरेर मृत्युको प्रमाण पत्र बनाउनुको मुख्य कारण नेपाली सेनामा कार्यरत नरमायाका श्रीमान सुब्बा गुरुङको पेन्सन र पुख्र्यौली सम्पत्ति हडप्ने नियत देखिन्छ ।
सोमबार, पुस २३, २०८०पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंगशाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
शुक्रबार, वैशाख १५, २०८०