निर्वतमान सभामुख महरा जेल चलान


निर्वतमान सभामुख महरा जेल चलान

काठमाडौंः संसद सचिवालयकी एक महिलामाथि बलात्कार प्रयास गरेका निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

जिल्ला अदालत काठमाण्डौंमा सोमबार भएको बससँगै उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । थुनछेक बहस सकिएपछि अदालतको आदेश अनुसार महरालाई डिल्लीबजार स्थित जेल चलान गरिएको छ ।