चैत्र २१ गतेसम्म देशका सवै कार्यालय बन्द


चैत्र २१ गतेसम्म देशका सवै कार्यालय बन्द

File Photo

नेपालगन्ज: कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र २१ गतेसम्मका लागि सबै कार्यालय बन्द गर्ने भएकोछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

सरकारले चैत ९ गतेदेखि लागुहुनेगरि आगामी चैत्र २१ गतेसम्मका लागि देशभरका अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्नेछ ।