सोमबारदेखि देशभर यातायात बन्द


सोमबारदेखि देशभर यातायात बन्द

File Photo

नेपालगन्जः कोरोना भाइरसको जोखिमसंग बच्न सरकारले देशभरका सवै यातायात बन्द गर्ने भएकोछ ।

चैत्र १० गतेदेखि लागु हुने गरि सरकारले देशभर लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएकोछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा संबोधन गर्दै सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।