लकडाउनको म्याद १२ दिन थपियो


लकडाउनको म्याद १२ दिन थपियो

नेपालगन्ज: कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन सरकारले लम्ब्याउने भएकोछ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समायवधि बढाएर वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत गरेकोछ । यसअघि जारी गरिएको लकडाउन भोली बुधबार ३ गते सकिदैछ ।