नेपालगन्ज : नेपालको पूर्वी क्षेत्र वीरगन्जमा एकैपटक १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएकोछ । योसगैं नेपालमा कोरोना संक्रमित संख्या ९९ जना भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । जसमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।