नेपालगन्ज : बाँके प्रशासनले नेपाल–भारत सीमाबाट उद्दार गरि ल्याइएका तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएकोछ ।
नेपाल–भारत जमुनाह नाकाबाट बिहीबार अबेर राती उद्दार गरि ल्याइएका कालिकोट, नुवाकोट र सुर्खेनका तीनजनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको हो ।
उद्दार गरि ल्याइएका ती तीनजान पुरुषको आरडिटी पोजेटिभ देखिएपछि यतिबेला उनीहरुको पीसिआर परीक्षण गरिन लागेको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले सेतोखरीलाई जानकारी दिए ।
यो पनि पढ्नुहोस्