file Photo
नेपालगन्ज : देशमा कोरोना भाइरसका कारण दुईजनाको ज्यान गएपछि सरकारले लकडाउन थप कडाईका साथ लम्ब्याउने निर्णय गरेकोछ ।
मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।