जेठ मसान्तसम्म हवाई उडान बन्द


जेठ मसान्तसम्म हवाई उडान बन्द

File Photo

नेपालगन्जः कोरोना भाइरस संक्रमण अवस्था थप जटिल बन्दै गएपछि सरकारले हवाई उडानमा लगाइरहेको प्रतिबन्ध लम्ब्याएकोछ ।

सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको प्रतिबन्ध आगामी जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।