प्रहरीद्धारा दाङ्मा ठुलो मात्रामा अफिम पक्राउ


सेतोखरी सेतोखरी   बुधबार, असार ३, २०७७
प्रहरीद्धारा दाङ्मा ठुलो मात्रामा अफिम पक्राउ


नेपालगन्ज : दाङ्मा प्रहरीले ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ गरेको छ ।

दाङको भालुबामा प्रहरीले मंगलबार राती १० बजेतिर लागुऔषध ५ किलो अफिम पक्राउ गरिएको दाङ् प्रहरीले जनाएको छ ।

भारत लैजान लागेको बेला उक्त अफिम ५ नम्बर प्रदेश प्रहरी कार्यालयको सिभिल प्रहरीले पक्राउ गरेको हो । भारतिय लागुऔषध तस्करहरुले लगानी गरेर पहाडी जिल्लामा अफिमको खेती हुने गरेको छ ।