राहीमार्टका सञ्चालक खुर्सिदको निधन


राहीमार्टका सञ्चालक खुर्सिदको निधन

नेपालगन्ज : राही मार्टका सञ्चालक हाजी खुर्सिद अहमद राहीको उपचारका क्रममा निधन भएकोछ । नेपालगन्जको धम्बोझीस्थित राही मार्टका सञ्चालक खुर्सिदको बुधवार बिहान निधन भएको हो ।

खुर्सिद नेपालगन्ज उद्योग बाणिज्यका एशोशिएट सदस्य समेत हुन ।

Kids Festival 2022
kanti aarogya hospital
add

ब्यवसायी खुर्सिदको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दुख ब्यक्त गरेकाछन् ।

उनले खुर्सिदको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एकजना असल व्यवसायी गुमाएको बताए । राही मार्ट नेपालगन्जमा खुलेको सम्भवत पहिलो मार्ट हो ।