सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ

काठमाडौं। भोटेकोशीमा बाढी आएको लगभग आठ दिनपछि प्रधानमन्त्री बालेन शाहले संसदलाई सम्बोधन गरेका छन्। 
सम्बोधनमा उनले बाढीपछि अहिलेसम्म सरकारले गरेका कामकारबाहीका बारेमा संसदलाई जानकारी गराएका थिए। 

सरकारले बाढीपछि राहत र उद्धार कार्यमा आफ्नै सबै शक्ति लगाएको भन्दै उनले अहिले सुरुङबाट उद्धारको काम गर्न निकै गाह्रो भएको बताएका छन्। 

उनले जतिसुकै गाह्रो वा अप्ठ्यारो भए पनि सरकारले कसैलाई अलपत्र छोड्ने र सबैका आफन्तहरूलाई भेटाएरै छोड्ने पनि आश्वासन दिए।

यस्तो छ प्रधानमन्त्री बालेनको सम्बोधन: