नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सुर्ती बरामद गरेकोछ ।
बाँकेको कोहलपुर नगरपालिका –२ स्थित पानी ट्याङकी नजिक बेवारिसे अवस्थामा रहेको ३१५ पोका सुपर पावर सुर्ती बरामद गरेको हो ।
बेवावरिसे अवस्थामा रहेको उक्त अबैध सुपर पावर सुर्ती जिल्ला प्रहरी कार्यालय बाँकेको टोली शनिबार राती ९ बजे बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
बरामद उक्त सुर्ती आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय आईतबार बुझाइएको उनले बताए ।
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?