सम्झिरहनेछाैं सधैंभरि...


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सम्झिरहनेछाैं सधैंभरि...

बाढीबाट ज्यान गुमाउनेहरूकाे सम्झनामा साेमबार साँझ देशैभरि दीप प्रज्ज्वलन गरिएकाे छ। भाेटेकाेसी बाढी प्रलयकाे १३ दिनमा सरकारले राष्ट्रिय शाेक घोषणा पनि गरेकाे थियाे।