नेपालगन्ज : अदालतबाट कैद तथा जरिवाना फैसला भइ फरार रहेका ब्यक्तिहरु फक्राउ गर्ने अभियान अन्तरगत एक ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुर बस्ने ३८ वर्षिय सुग्गी खाँ, वर्ष ३५ की हुसुनुबानो खाँ र वर्ष ३२का सविर खाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुर बस्ने सनिमा बानो खाँलाई गत वर्ष भदौ १२ गते बाँसको लाठिले हानी घाइते बनाएका थिए ।
उनीहरुविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता भएपछि फरार रहेका तीनैजनालाई बाँकेको खजुरास्थित ईलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?