नेपालगन्ज : भन्सार छलि नेपाल भित्राइएको अबैध मोबाईल बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार नेपालगन्जको धम्बोझीबाट विभिन्न कम्पनीका २५ थान अबैध मोबाईल बरामद गरिएको हो ।
उनका अनुसरा बिहीबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले भन्सार छली ल्याईएका विभिन्न कम्पनीका २५ थान मोवाईल बेवारिसे अवस्थामा बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए ।
प्रहरीले बरामद गरेको विभिन्न कम्पनीका २५ थान मोबाईलको अन्दाजी मूल्य ५ लाख ५ हजार रहेको छ ।
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’