आईतबार, असोज ४, २०७७   ०३:४१:०१

अदिती अभिनित पञ्जबी गीत चर्चामा


सेतोखरी   2077-05-12

नेपालगन्ज : 

उनी अभिति उक्त म्यूजिक भिडियोले करिब २० लाख भ्यूज पाएको छ । यसका साथसाथै गीतमा अदितीको कामको पनि प्रशंसा भैरहेको छ ।

‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् ।

गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरिसकेकी थिइन । अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् ।