नेपालगन्ज :
उनी अभिति उक्त म्यूजिक भिडियोले करिब २० लाख भ्यूज पाएको छ । यसका साथसाथै गीतमा अदितीको कामको पनि प्रशंसा भैरहेको छ ।
‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् ।
गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरिसकेकी थिइन । अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन