नेपालगन्ज : जङ्गली बँदेललाई मार्न थापिएको पासोमा परेर बाँकेको राप्तीसोनारीका एक युवाको ज्यान गएको छ । सोमबार राती आफ्नै धानबारीमा माछा मार्न गएका राप्तीसोनारी गाँउपालिका २ का २१ वर्षिय तिलक थारुको करेन्ट लागेर ज्यान गएको हो ।
स्थानीयले धानबारीमा आउने बँदेल मार्ने उद्देश्यले थापेको करेन्टको पासोमा थारु परेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएकोछ । बाँके प्रहरीले घटनाको अनुसन्धानपछि थप विवरण आउने बताएको ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल