नेपालगन्ज : बाँकेको खजुरामा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४, निमपुर बस्ने ५५ वर्षिय महिलाको शनिबार मृत्यु भएको हो ।
निमपुर बस्ने ५५ वर्षिय महिला रामावती चमार आफ्नै घरदेखी करिब ५ सय मिटर पश्चिमतर्फ रहेको माछापोखरीमा डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
चमार विगत ७/८ महिनादेखि मानसिक रोगको औषधी सेवन गर्दै आएको प्रहीले जनाएकोछ । सोही स्थान बस्ने भुर्कन अहिरको माछा पोखरीमा डुबी मृत अवस्थामा उनी फेला परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल