नेपालगन्ज : घोराही–तुलसीपुर सडक खण्डको रोड छेउको नालमा डुबेर एक महिलाको मृत्यु भएकोछ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला खैरेनी चोक बसने ६० वर्षि लिला खड्काको मृत्यु भएको हो ।
मतृक खड्का आफ्नो घरदेखि करिब २ सय मिटर दक्षिणतर्फ उक्त सडक खण्डको रोड छेउमा रहेको नालाको खाल्टोमा जमेको पानीमा मुख धुनेक्रममा चिप्ली लडी डुबेकी थिइन ।
पानीमा डुबेको अवस्थामा स्थानीय मानिसले फेलापारी उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगिएपनि उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल