काठमाडौं : ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ । निर्माण युनिटले दुई गीत र केही दृश्यको छायाँकन पछि गर्ने भन्दै फिल्मको छायाँकन रोकेको हो ।
अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिका रहेको फिल्म यसअगाडि गत चैत्रमा कोरोनाको कारणले रोकिएको थियो ।
गत कात्तिक १ बाट बाँकी छायाँकन सकाउने भन्दै शुरु गरिएको फिल्म बुधबारबाट रोकिएको हो । अब फिल्मको सुटिङ माघ महिनापछि हुने बताइएको छ ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन