नेपालगन्ज १४ फागुन : निर्देशक रामबाबु गुरुङले चलचित्र ‘कबड्डी–४’ निर्माणको घोषणा गरेका छन् । उनले चौथो सिरिज ‘कबड्डी’को अन्तिम सिरिज हुने पनि बताएका छन्।
गुरुङले चलचित्र २०७८ मा रिलिज हुने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा पनि उनी स्वयंले लेखेका छन् । अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आएका हुन् । उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं