नेपालगन्ज १ चैत : भारतीय अभिनेता नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर बनेका छन् । फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडरका रुपमा भारतीय अभिनेता सोहेल खानलाई राखिएको हो ।
आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ब्राण्ड एम्बेसडर बनेको जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतीय अभिनेता खान नेपाल आउने आयोजकले जनाएको छ ।
वैशाख ११ देखि २५ गतेसम्म चल्ने प्रतियोगीतामा सात फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् ।
जसमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’