नेपालगन्ज ६ चैत : चर्चित अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली गीतको म्युजिक भिडियोमा देखिएकी छन् । गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर रहेको गीत ‘सुस्तरी’मा म्यानटिनले मोडलिङ गरेकी हुन् ।
म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । उनलाई भिडियो अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग अध्ययन गरिरहेका नेपाली अनिल गिरीले उतारका हुन् ।
अनिलकै निर्देशन रहेको भिडिया अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ ।
अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरेका गिरीको निर्देशन रहने नेपाली भिडियो बेलाबेलामा सार्वजनिक हुने गर्दछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?