नेपालगन्ज ३ वैशाख : अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको थारु डान्सिङ गीत ‘बन बु राजा तु बन बो रानी’ भिडियो सहित सार्वजनिक भएको छ ।
सिल शर्माको शब्द संगीत रहेको गीतको भिडियो रामप्रसाद चौधरीले निर्देशन गरेका हुन् ।
भिडियोमा आरजु बैजु र नीतेश चौधरीको अभिनय देख्न सकिन्छ । आरजु र नीतेशको भिडियो रोमान्स सुहाउँदो रहेको छ ।
शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नीतेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय छ ।
संकल्प भुजेलको छायाँंकन, अर्जुन जिसीको सम्पादनमा भिडियोमा छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल