नेपालगन्ज ७ वैशाख : प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो ।
‘शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र रिमा विश्वकर्माको नेगेटिभ आएको छ,’ कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, ‘हामी अहिले सबैजना होटल बगैंचामा छौं । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननस्किने भनेर यहीँ बसेका छौं ।’
उनले यो हप्ता कमेडी च्यापियनको पुरानै श्रृंखला प्रशारण हुने तर अर्को हप्ता भने नयाँ श्रृंखला आउने जानकारी दिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं