नेपालगन्ज १५ भदौ : नेपालगन्ज उप–महानगरपालिकाका मेयर धवलशम्शेर राणाकी एक मात्रै सन्तान शिवाङ्गिनी राणाले कोर्ने चित्रहरूमा उनकै मनोभाव रंगमार्फत छल्किने गर्छ ।
३० वर्षिया शिवाङ्गिनीले पाँच वर्षअघि नेपाली चलचित्र ‘मधुमास’मा अभिनय समेत गरेकी थिइन् ।
नेपालगन्जकी राणाले पछिल्लो समय आफ्नो पुर्ख्यौली होटल वाटिकाको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । अभिनेतृ, उद्यमीसँगै उनको परिचय चित्रकारका रूपमा पनि थपिएको छ ।
उनले चित्र कोर्न कुनै प्रशिक्षण लिएकी होइनन् । उनले चित्र कोर्न आफै अभ्यास गरेकी हुन् । उनको चित्रसँग सानैदेखि रुचि थियो । आमा (प्रतिमा राणा) चित्र बनाउँथिन् । आमाको चित्र हेर्दाहेर्दै रंग र कुचीले आफ्नो मन तानेको उनी बताउँछिन् । अमूर्त शैलीका आकृति क्यानभासमा उतार्ने शिवाङ्गिनीका चित्रमा कालो रंग बढी देखिन्छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही