नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको नेर्तत्वमा सुरक्षा अधिकारीहरु सोमबार राप्तीपारीको नरैंनापुरमा पुगेका छन् ।
आइतबार दिनभर आएको वर्षापछिको अवस्थाबा बारे स्थलगत अनुगमन गर्न उक्त टोली नरैनापुर पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल लगायतका सुरक्षा अधिकारीहरुको टोली नरैनापुर गाउँपालिका पुगेर भारतीय बाटो हुँदै कटकुईँयाको प्रभावित क्षेत्रमा समेत गएको गाउँपालिकाले बताएको छ ।
आईतबार परेको बर्षाको पानी घरभित्र पसेर दर्जनौं घर प्रभावित भएको गाउँपालिकाका अध्यक्ष् इस्तिायक अहमद शाहले बताए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा