भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ भूकम्पको पराकम्प


भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ भूकम्पको पराकम्प

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकोछ ।

शनिबार अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भक्तपुरमा केन्द्रविन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प काठमाण्डौं लगायत आसपासका क्षेत्रमा महसुस गरिएकोछ ।

भूकम्पले कुनै क्षती नगरेपनि यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए ।