नेपालगन्ज: चट्याङ लागेर बाँकेमा एक जना पुरुषको मृत्यु भएकोछ । शुक्रबार (आज) दिउँसो १ः३० बजे चट्याङ लागेर घाईते भएका लाल मोहम्मद दर्जीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज ल्याइको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ जङ्गलीसिङपुर्वाका स्थानीय ३७ वर्षीय लाल मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । चट्याङ लागेर घाईते भएका दर्जीलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । मेडिकल कलेजमा उपचारार्थ दर्जीको २ः४७ बजे मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी