कोहलपुर । कोहलपुर औद्योगिक ब्यापार, कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सवमा पिङ्गबाट लडेर दुई जना गम्भीर घाईते भएका छन् । पिङ्ग खेल्नेक्रममा पिङ्गबाट लड्दा सुर्खेत चिगाड गाँउपालिका बस्ने बर्ष १७ की निर्मला चन्द र बैजनाथ गाँपालिका वडा नम्बर ७ बस्ने १५ वर्षीया संगिता बस्नेत रहेको ईलाका प्रहरी कार्यालले कोहलपुरले जनाएको छ ।
घाइतेहरुमा अञ्जली बम, ऐन बहादुर बोगटी र बरुणा कटुवाल रहेका छन् । उनीहरुलाई उपचारकालागि कोहलपुर शिक्षण अस्पताला भर्ना गरिएको छ । ब्यबस्थापनको कमजोरीक कारण यस्तो दुर्घटना भएको सर्बसाधारणहरुले आयोजकलाई आरोप लगाएका छन् ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी