नेपालगन्ज : भारतबाट तस्करी गरी नेपालगन्ज ल्याइएको कत्था प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयका निमित्त प्रमुख सइ माधव रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ४० किलो खयरको कत्था बरामद गरेको हो ।

सइ रिजालले नेपालगन्जको कर्णाली विकास बैंक नजिकै बेवारिसे अवस्थामा रहेको अवस्थामा बुधवार कत्था बरामद गरिएको जानकारी दिए ।
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर