एक जनाको मृत्यु


एक जनाको मृत्यु

नेपालगन्ज । ट्रेक्टरले च्याप्दा बाँकेमा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ राप्तीसोनारी ६ का पुस्पलाल थारुलाई ढलैचामा ट्रेक्टरले च्यापेको थियो ।
गम्भीर घाइते थारुलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेजमा ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पताल प्रहरीले जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj