File Photo
नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन् ।
काँग्रेसका प्रमुख सचेतक समेत रहेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
खाँणसहित काँग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आज मन्त्रीको शपथ लिने बताइएको छ । कार्कीलाई संसदीय मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिने तय भएको बुझिएकोछ ।
काँग्रेसबाट बाँकी मन्त्री अर्को चरणमा बनाइने तयारी गरेको एक नेताले जानकारी गराए ।
यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिने भएका छन् ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने