नेपालगन्ज ११ भदौ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको सुदूरपश्चिम प्रदेश सदस्यमा हिमबहादुर शाही मनोनयन भएकाछन् ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका विभागीय प्रमुख एनपी साउदले शाहीलाई सदस्य पदमा मनोनयन गरेका हुन् ।
विभागीय प्रमुख साउदले शाहीलाई सुदूरपश्चिम प्रदेश सदस्य पदमा मनोनय गर्दै सुदूरपश्चिम प्रदेशमा पार्टीका शुभेच्छुक संस्थाहरुसंग आवश्यक समन्वय गरि पार्टीलाई सुदृढिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही