नेपालगन्ज १७ असोज : अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसि) को विरोधमा प्युठानमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिकाको अगुवाईमा प्युठानमा एमसीसि विरुद्ध आईतबार प्रदर्शन गरिएको हो ।
एमसीसि र संघीयताको खारेजिको माग गर्दै जनमोर्चाले निकालेको विरोध प्रर्दशन कोण सभा परिणत भएको थियो ।

धुर्ब थापाको अध्यक्षतामा आयोजना गरिएको विरोध प्रर्दशनमा राष्ट्रिय जनमोर्चा प्युठानका सहसचिब लाल बहादर राउत, अखिल नेपाल महिला संघ प्युठानकी अध्याक्ष तथा केन्द्रिय सदस्य पद्ममा पण्डित, अखिल (छैठौं) प्युठानका अध्यक्ष चोप बहादुर बिक, युवक संघ प्युठानका अध्यक्ष कमल पौड्यलले एमसीसि र संघीयता खारेजेकीको माग गरेका थिए । कोण सभामा धन बहादुर केसीले सञ्चालन गरेका थिए ।

अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही