कोहलपुर १९ साउन : नेकपा एकिकृत समाजवादीको युवा संगठन समाजवादी युवा संघका बाँके जिल्ला अध्यक्ष दीपेन्द्र कुँवर लागतय दर्जनौ युवाहरु एमाले प्रबेश गरेका छन् ।
कोहलपुरमा शनिवार आयोजित एक कार्यक्रममा दीपेन्द्र कुँवर, सुरेश अधिकारी र मदन विकको नेतृत्वमा एक सय पचास बढि युवाहरु एमालेमा फर्किएको एमाले स्वास्थ्य फाँट ईञ्चार्ज कुस्माखर बस्यालले बताए ।
कोहलपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला ईन्चार्ज शान्ति ढकाल, केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मो. हारुन हलुवाई, पशुपति दयाल मिश्र, जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुलबहादुर भट्टराई, सचिव हेम कुमार रावत, युवा संघका केन्द्रिय सदस्य खेम शर्मा, कुस्माखर बस्याल, किशोर थापा लगायत युवा संघका कार्यकर्ताहरुले नवप्रबेशिहरुको स्वागत गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र