नेपालगन्ज ३ असोज : चलचित्र ‘छक्का पञ्जा–५’को गीत ‘ब्रेक अप’ बोलको गीत सार्वजनिक भएको छ ।
आफूले माया गरेको व्यक्तिले अर्कैसँग विवाह गर्न लागेपछिको अवस्था गीतमा सुन्न र देख्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।
बाबुल गिरीको शब्द, संगीत र स्वरमा बनेको गीतमा प्रेम, धोका, विवाह र गाली समावेश छ ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन् ।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।
हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ ।
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
सोमबार, कात्तिक १६, २०८३
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
सोमबार, कात्तिक १६, २०८३
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा
सोमबार, कात्तिक १६, २०८३
सोलुखुम्बुमा ठोक्किए दुई हेलिकप्टर, एकजना विदेशीको मृत्यु
कात्तिक २२ सम्म जिल्ला अधिवेशन सकेर खुल्लामन्चमा महाधिवेशन उद्घाटन गर्ने देउवा समुहको यस्तो तयारी
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, ८ जना जलेर घाइते, दुईजना गम्भिर
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय