९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सी नेपाल आउँदै


९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सी नेपाल आउँदै

नेपालगन्जः नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने भएका छन् ।

उनी ९ घण्टाका लागि नेपाल आउने चिनियाँ राजदूतावास श्रोतले जनाएकोछ ।

आगामी १५ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी नेपाल आउनुअघि भारतको भ्रमणमा जानेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने भएकाछन् ।