नेपालगन्ज २५ मंसिर : नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ ।
यो पनि पढ्नुहोस् युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा
आज(मङ्गलबार) टुंगिएको भागबण्डा अनुसार ३७ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ ।
२८ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध
प्रदेश बाँडफाँडमा नेपाल प्रेस युनियनको भागमा सुदूरपश्चिम,लुम्बिनी, गण्डकी, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट परेकाछन् । भने प्रेस चौतारीको भागमा कोशी, मधेश, कर्णाली प्रदेश र उपत्यका परेकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी
यस्तै प्रदेशगत आधारमा जिल्ला बाँडफाँडमा सुदुरपश्चिम प्रदेशका कैलाली, अछाम, डोटी, बझाङ र डडेल्धुरा युनियनको भागमा परेको छ । भने दार्चुला, बाजुरा, कञ्चनपुर र बैतडी चौतारीको भागमा परेकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता
यस्तै कर्णाली प्रदेशमा जाजरकोट, हुम्ला, मुगु, रुकुम पश्चि, सुर्खेत र सल्यान युनियनको भागमा परेको छ भने कालिकोट, दैलेख र जुम्ला चौतारीको भागमा परेकोछ ।
यसैगरी लुम्बिनी प्रदेशमा नवलपरासी, बाँके, बर्दिया, रोल्पा, प्यठान , रुकुम पूर्व युनियनको भागमा परेकाछन् । भने पाल्पा, रुपन्देही, अर्घाखाँची, गुल्मी र कपिलवस्तु चौतारीको भागमा परेकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
त्यस्तै गण्डकी प्रदेशमा मनाङ, गोरखा, तनहुँ, स्याङ्जा, नवलपुर, म्याग्दी र लमजुङ युनियनको भागमा पर्दा कास्की, पर्वत, बागलुङ र मुस्ताङ चौतारीको भागमा परेको छ ।
भागबण्डामा बागमती प्रदेश अन्र्तगतका सिन्धुली, चितवन, सिन्धुपाल्चोक, नुवाकोट र रामेछाप युनियनले पाउँदा काभ्रे, मकवानपुर, धादिङ, रसुवा र दोलखा भने चौतारीले पाएकोछ ।
मधेश प्रदेश अन्र्तगत सप्तरी, सर्लाही, धनुषा, महोत्तरी र बारा युनियनको भागमा परेको छ । भने रौतहट, पर्सा र सिराह चौतारीको भागमा परेकोछ ।
यस्तै कोशी प्रदेशमा पाँचथर, संखुवासभा, धनकुट्टा, मोरङ, उदयपुर, तेह्रथुम र झापा युनियनको भागमा परेको छ भने ताप्लेजुङ, भोजपुर, इलाम, सोलखुम्बु, ओखलढुङ्गा, सुनसरी र खोटाङ चौतारीको भागमा परेको छ ।
उपत्यका अन्र्तगत काठमाण्डौ र ललितपुर चौतारीले पाउँदा भक्तपर युनियनले पाएकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो