नेपालगन्ज ९ मंसिर : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डेले सह प्राध्यापकको जिम्मेवारी पाएकाछन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषद्को बैठकले डाक्टर पाण्डेलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
योसंगै डाक्टर पाण्डे सह प्राध्यापक (एसोसियट प्रोफेसर अफ इन्टरनल मेडिसिन) जिम्मेवारी थपिएकोछ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषद्को २०८१ मंसिर २ गते बसेको बैठकले प्रतिष्ठानबाट अर्को व्यवस्था नभएसम्मको लागि डाक्टर पाण्डेलाई सहप्राध्यापकको जिम्मेवारी दिइएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन प्रा.डा.अशेष ढुङ्गानाद्वारा हस्ताक्षरित पत्रमा उक्त कुरा उल्लेखछ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं