तस्बिर एआइ जेनरेटेड हाे।
नेपालगन्ज। डोल्पा सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन्। प्रहरीका अनुसार उनिहरू शुक्रबार राति भागेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिल राज गिरीसहितको प्रहरी टोलीले अहिले त्यहाँको अनुसन्धान गरिरहेको छ।
गिरीका अनुसार उनिहरू कारागारभित्र सुरुङ बनाएको भागेको देखिन्छ।
‘हामीले अनुसन्धान गरिरहेका छौं। अहिले सुरुङ खनेर ८ जना भागेको भन्नेसम्म हो। त्यो केकसरी भयो भन्ने हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं। सबै विवरण पछि आउला’ उनलेका छन्।
जिल्ला प्रहरी कार्यलयले फरार भएका कैदीहरू खोज्नका लागि प्रहरीटोलीसमेत परिचालन गरेको जनाएको छ।
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली
कैलालीका दिनेश कसरी बने ‘वनएक्स बेट’का मुख्य एजेन्ट?