नेपालगन्ज : मिनी ट्रकले किच्दा पैदल यात्रुको घटना स्थलमै मृत्यु भएकोछ ।
नेपालगन्जदेखि कोहलपुरतर्फ गइरहेको भे १ क १६५३ नम्बरको मिनि ट्रकले सोमबार बेलुका पौने ७ बजे पिपरीचोक नजिक किच्दा कोहलपुर नगरपालिका वडा नम्बर–९ झण्डहवा निवासी ७० वर्षिय सरटिया थारुको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मिनि ट्रकले तिव्रगतिमा रहेको मिनि ट्रकले किच्दा स्थानीय बृद्ध थारुको ज्यान गएको र उनको शव क्षतविक्षत भएकोछ ।
घटना लगत्तै मिनि ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेमा राखिएकोछ ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ