निसान र ड्याट्सन गाडी : शून्य प्रतिशत डाउन पेमेन्ट, ९ महिनासम्म किस्ता फ्रि


निसान र ड्याट्सन गाडी : शून्य प्रतिशत डाउन पेमेन्ट, ९ महिनासम्म किस्ता फ्रि

नेपालगन्ज : दसैँ–तिहार योजना अन्तर्गत नेपालका लागि निसान र ड्याट्सन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान धमाकेदार दसैं तिहार तथा छठ अफर’ ल्याएको छ । उक्त अफर अनुसार कम्पनीले शून्य प्रतिशत डाउन पेमेन्टमै निसान गाडी उपलब्ध गराउने जनाएको छ ।

सोही अफरमा थप ९ महिनासम्म लाग्ने मासिक किस्ता (इएमआई) बापतको रकमसमेत छुट दिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत गाडी किन्न चाहने ग्राहक वर्गले अब शून्य प्रतिशत डाउन पेमेन्टमै निसान गाडी किन्न सक्नेछन् भने मासिक किस्ता बापत ९ महिनासम्म किस्ता छुट पाउने छन् ।

यसको अलबा निसान गाडी किन्ने ग्राहकले ५० हजार रुपैयाँसम्मको एसेसरिज प्राप्त गर्नुका साथै एक वर्षसम्मको बीमा फ्रि तथा एमआई नोट ९ प्रो म्याक्सका साथै बोसको हाई प्रेसर वासरसमेत पाउने छन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै, गाडीको मूल्य अनुसार २० लाखसम्म नगद छुट पनि प्राप्त गर्न सक्नेछन् ।