बजाज मोटरसाईकल किन्दा १० हजार नगद छुटः शून्य प्रतिशत फाइनान्सिङ सुविधा


बजाज मोटरसाईकल किन्दा १० हजार नगद छुटः शून्य प्रतिशत फाइनान्सिङ सुविधा

नेपालगन्ज : दशैँ–तिहार विशेष अफरमा बजाज मोटरसाइकल किन्ने ग्राहकले अधिकतम १० हजार नगद छुटसहित मोटरसाइकलको मासिक किस्ता बापत शून्य प्रतिशत ब्याजदर सुविधा पाउने भएका छन् ।

चाडपर्वको अवसरमा बजाजका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यद्यपि कम्पनीले कम पैसा हुने ग्राहकलाई भने २० प्रतिशत डाउन पेमेन्टमै नयाँ मोटरसाइकल उपलब्ध गउने बताएको छ । तर, उक्त ग्राहकले मासिक किस्ता बापतको ब्याज भने तिर्नुपर्ने छ ।