सुजुकीको मोटरसाईकलमा १२ हजार नगद छुटः १ वर्षको रोड ट्याक्स फ्री


सुजुकीको मोटरसाईकलमा १२ हजार नगद छुटः १ वर्षको रोड ट्याक्स फ्री

नेपालगन्ज : सुजुकी मोटरसाइकलले दशैँ–तिहार विशेष ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सुजुकी मोटरसाइकल वा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रूपैयाँ नगद छुट पाउने छन् । भने १ वर्षको रोड ट्याक्ससमेत फ्री पाउने छन् ।

साथै जुनकुनै मोटरसाइकलको खरिदमा ग्राहकले निःशुल्क हेल्मेटसमेत पाउनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो योजना फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत लागू हुने सुजुकी मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले जनाएको छ ।