नेपालगन्ज : जाजरकोटका लागि नेपालगन्जबाट गएको यात्रुबहाक बस भेरी नदीमा खसेको छ ।
भेरी नदीमा बस खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइतेलाई उद्दार गरिएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार यतिबेला उद्दार कार्य जारी छ । बसमा सवार अन्यको अवस्था अज्ञात छ । घाईते बोल्न नसक्ने अवस्थामा रहेका हुदाँ घटनाका बारेमा थप विवरण आउन बाँकीछ ।
बसभित्र ६–७ जना यात्रु रहेको अनुमान गरिएकाले थप विवरण आउन बाँकी रहेको प्रजिअ रेग्मीले बताए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै