नेपालगन्ज १३ माघ : ईलाका प्रहरी कार्यालय कोहलपुरले संरक्षित माछाका प्रजाती ८ हजार सहित तीनजालाई पक्राउ गरेकोछ ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा संरक्षित माछासहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरेकोछ ।
यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझाबाट दुई मुखे सर्प सहित एक जनालाई नियन्त्रमा लिएको ।
नियन्त्रणमा लिइएको सर्प र ती ब्यक्तिलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही